आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापामा मन्टेश्वरीका बालकको सेफ्टी ट्यांकीबाट उद्धार

झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु सोमबार विद्यालयकै सेफ्टी ट्यांकीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी...