आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उठिबास हुने चिन्तामा डोम समुदाय, घर निर्माण अधुरै

जनकपुर । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ स्थित हरिनमारीमा केही दलित समुदायलाई उठिबास गराउन गाउँले नै लागिपरेका छन् । भंगहा नगरपालिकाको तथ्यांक अनुसार ५ सय घरधुरी भएको हरिनमारी गाउँमा...