बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. धामी नियुक्त

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा बझाङका डा डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टार पदमा नियुक्त गरेका हुन्। ...