आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलो दलित महिला जिल्ला न्यायाधीशको अनुभव– दलित भएकाले कोठा पाउनै सकिनँ

बुटवल । पढ्नका लागि काठमाडौँ जाँदा मलाई आर्थिक समस्या पर्यो । काठमाडौँ जसोतसो पुगे पनि दलित भनेपछि हामीलाई कोठा पाउन पनि गाह्रो भयो । कोठा नपाएकै कारण घर फर्किन लागेका...