आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुपरमार्केटतर्फ सबैभन्दा धेरै कर तिर्नेमा भाटभटेनी

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिरेर सम्मानित भएको छ । कर दिवसका अवसरमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने भाटभटेनी सुपरमार्केट सम्मानित...