आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौँको प्रदर्शन

एजेन्सी । लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा दियब...