सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्यः आजदेखि सामाजिक सञ्जालमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । महाशाखाले बेला–बेलामा जनचेतनामुलक कार्यक्रमहरुमार्फत ट्राफिक नियम र...