आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३...