लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका गैरआवासीय नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ । अप्रिल १३ तारिखसम्मको तथ्याङ्क अनुसार हालसम्म बेलायतमा ७ सय...