आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल’ सम्मान

काठमाडौं– नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्षको ‘हेम बहादुर मल्ल’ पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ...