आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्प : राष्ट्रिय वाणिज्य बैंकले दियो एक करोडको चेक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ ।  भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि...