आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘म्यान्चेस्टर युनाइटेडको खेल बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो’

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी एरिक कान्टोनाले म्यान्चेस्टर युनाइटेडले बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो फुटबल खेलिरहेको बताउँदै यसले निराशा मात्र ल्याउने टिप्पणी गरेका छन् । ओले गनर सोल्कसायरको...