आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काङ्ग्रेस–कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट : अध्यक्ष थापा

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टलाई गलत बाटोबाट सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनोट गर्नु पर्ने बताएका छन् ।  ठुला–ठुला भ्रस्टाचारको काण्डमा ठुला दलहरुको संलग्नता...