आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जरिवाना...