आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेङ्गु रोक्न लामखुट्टेको बन्ध्याकरण

अर्जेन्टिनामा डेंगु ज्वरोसँग लड्नका लागि वैज्ञानिकले एउटा प्रयोग गरेका छन् । उनीहरुले रेडिएशनमार्फत् लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् ।  नेशनल एटोमिक एनर्जी कमिसन (सीएनईए) की बायोलोजिस्ट मारियानेला गार्सिया अल्बाले बन्ध्याकरणको...