सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउवाको शरणमा बाबुराम र उपेन्द्र, सुनाए यस्तो योजना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छाडेपछि समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका थिए । ...