आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन: भक्तपुरमा राप्रपा (संयुक्त)को काँग्रेस उम्मेदवारलाई समर्थन

भक्तपुर । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको...