आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरा एयरपोर्टमा अख्तियारको छापा, गुणस्तरहीन काम भएको उजुरी

पोखरा । निर्माणकै चरणमा रहेको र एक वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित...