आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा सुनसान दरबारमार्ग, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । ब्राण्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यसपालिको दसैँ तिहारमा भने सुनसान जस्तै देखिएको छ । दसैंतिहार जस्ता चाडपर्वको समयमा विभिन्न ब्राण्डहरुले ‘फेस्टिभ अफर’ आयोजना गर्छन् । तर...