आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

सप्तरी ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।  सोमबार बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ । ...