काठमाडौँ । यतिखेर मुलुक कोभिड–१९ सङ्क्रमणको जर्जर अवस्थामा छ । १२० दिन लामो लकडाउन र लकडाउन पछिको निषेधाज्ञाले समेत कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउन सकेन । हाल दैनिक २ हजारभन्दा बढी सङ्क्रमणका केसहरू आइरहेका छन् ...
लघुवित्तमा अहिले मर्जरको लहर चलेको छ । चुक्तापुँजी पु-याउन मर्जरमा जान थालेका छन् । यता बैङ्कहरूलाई जस्तो लघुवित्तलाई पुँजी वृद्धिमा सहज छैन किनभने राष्ट्र बैङ्कले हकप्रद सेयर र एफपीओ निष्काशनमा...
नेपालका सिमेन्ट उद्योगमा नवप्रवेशी उद्योग हो बालाजी सिमेन्ट इन्डस्ट्रिज । आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासबाट रूपन्देहीको चन्द्रौटाबाट सो उद्योगले सिमेन्ट उत्पादन सुरु गरको थियो । सो इन्डस्ट्रिजले अहिले ओपीसी,...
कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे...
जगत पोखरेल नेपाल लघुवित्त सङ्घका अध्यक्ष हुन् । लघुवित्त क्षेत्रका बारेमा नीतिगत लबिङ गर्ने भन्दै सबै लघुवित्त संस्थाको प्रतिनिधित्व हुनेगरी गत फागुनामा यो सङ्घको औपचारिक घोषणा गरिएको थियो । सङ्घको...
काठमाडौँ । कोभिड–१९ का कारण यतिखेर मुलुक आक्रान्त छ । मुलुकको अर्थतन्त्र सुस्ताएको छ । मुलुकभित्र भएका उद्योग कलकारखाना अझै राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् भने आयात निर्यात सहज हुन...
नेतृत्व सम्हालेको छोटो समयमा नै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बैंकलाई सफलताको शिखरमा पु¥याउन सफल भएका छन् र यो लोभलाग्दो सफलताले देशका थुप्रै युवाहरुलाई नेपालमै गरे...
चार महिना लामो लकडाउन पछि बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको विश्व महामारीले विश्व अर्थतन्त्रलाई नराम्ररी थला पारेको अवस्थामा नेपालको अर्थतन्त्र पनि अहिलेसम्मकै खराव अवस्थामा पुगेको अनुमान गरिएको छ...
सिमेन्ट उद्योग मै पहिलो पटक शिवम् सिमेन्ट डिजिटल प्रविधिमा प्रवेश गरेको छ । ५०औं वर्ष पुरानो परम्परागत दायरामा अड्किरहेका सिमेन्ट कम्पनीहरु विस्तारै प्रविधिमैत्री बन्न थालेका छन् । यस्तैमा सिमेन्टको इतिहासमै...
कोरोना भाइरसका कारण विश्वभरकै अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि यसको प्रभावमा सबै क्षेत्र परेका छन् । कोरोनाकै कारण देशको जीडीपीमा संकुचन आउने सरकारी आँकलन छ । यस्तो असामान्य अवस्थामा...
सुरेन्द्र पौडेल नेपाल आयल निगमका कार्यकारी निर्देशक हुन् । करिब डेढ वर्षअघि निगममा भित्रिएका उनी त्यसअघि उदयपुर सिमेन्टको कार्यकारी प्रमुखको जिम्मेवारीमा थिए । वर्षौंदेखि घाटामा रहेका सो कम्पनीलाई पहिलो पटक...
बजेट प्रस्तुत भएसँगै ऊर्जा उत्पादकहरु त्यसप्रति असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिने चेतावनी दिँदै आएका छन् । सरकारले लोडसेडिङ अन्त्य भएपछि निजी क्षेत्रलाई बेवास्ता गरेको उनीहरुको आरोप छ । बजेट पुनर्लेखनको माग...
भीष्मराज ढुंगाना नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन् । करिब ५ महिना अघि धितोपत्र बोर्डका अध्यक्षको रुपमा नियुक्त भएका ढुंगाना त्यसअघि बोर्डमै विज्ञ सञ्चालकको रुपमा नियुक्त भएका थिए । त्यसअघि उनले...
कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउन लागू गरिएपछि अर्थतन्त्रमा ठूलो असर परेको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ...
कोरोनाका कारण देश लकडाउनमा छ । आर्थिक गतिविधि शुन्यप्राय छ । राष्ट्रिय योजना आयोगले कोरोनाको कारणअर्थतन्त्रमा परेको प्रभावलाई लिएर अध्ययन गरिरहेको छ । सरकार आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने...
बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले साना तथा मझौला उद्योगीहरुलाई लक्षित गरेर छुट कार्यक्रम ल्याउने निर्णय गर्यो । परिसंघले वाणिज्य बैंकबाट ऋण लिनेको हकमा १...
करणकुमार चौधरी सीजी मोटोकर्पका प्रबन्ध निर्देशक हुन् । चौधरी ग्रुपअन्तर्गतको यस कम्पनीले नेपालका लागि सुजुकी गाडीको आधिकारिक डिलरसिपको काम गरिरहेको छ । यो कम्पनीले विगत ३० वर्षदेखि डिलरसिपको काम गरिरहेको...
काठमाडौँ । कोभिड–१९ अर्थात् कोरोना भाइसरको विश्व महामारीका कारण यतिखेर विश्व अर्थतन्त्र प्रभावित छ । अन्तर्राष्ट्रिय पोर्ट तथा बोडरहरु लक भएका छन् भने अन्तरदेशीय व्यापार व्यवसाय ठप्प जस्तै छ ।...
डिसेम्बर २०१९ मा चीनको उहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले विश्व अर्थतन्त्रलाई गहिरो असर पारेको छ । यतिबेला कोभिड–१९ को असरलाई लिएर विश्वले चिन्ता व्यक्त गरिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले...
सन्तोषकुमार राठी एनआईसी एसिया बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००३ देखि बैङ्किङ करियर सुरु गरेका उनले पहिलो ५ वर्ष कुमारी बैङ्कमा काम गरेका थिए भने सन् २००८...
अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर समेत हुन् । उनी देशको आर्थिक तथा मौद्रिक अवस्थाको बारेमा खरो समीक्षा गर्ने व्यक्तिका रूपमा पनि चिनिन्छन् ...
काठमाडौं । पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको...
काठमाडौँ । आर्थिक सूचकाङ्कको प्रमुख आधार बैङ्किङ क्षेत्र । लगानी, उत्पादन र प्रतिफलको आधारमा मुलुकको अर्थतन्त्रको हिसाबकिताब हुने गर्छ । यसमा बैङ्क तथा वित्तीय क्षेत्र अग्रपङ्क्तिमा आउँछन् । राष्ट्रिय उत्पादनमा...
बढ्दो आधुनिकता र सेवा सुविधा उपभोगी समाजको विकाससँगै पछिल्लो समय बजारमा अटोमोबाइलको माग बढ्दै गएको छ । हिजोसम्म मान, प्रतिष्ठा र इज्जतसँग मात्र जोडेर हेर्ने गरिएको अटोमोबाइल क्षेत्रलाई आज आवश्यकताको...
आन्दोलनरत उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भयो । आन्दोलनरत किसानले आन्दोलन स्थगित गरे तर अझै घर फर्केका छैनन् । सबै आन्दोलनकारी उखु किसान काठमाडौँमै छन्...
काठमाडौँ । यतिखेर देश तीव्र आर्थिक समृद्धिको पथमा छ । लामो समयसम्मको अस्थिर राजनीतिक परिपाटीबाट गुज्रिएको मुलुकले ५ वर्षे स्थायी सरकार पाएसँगै विकासले गति लिने अपेक्षा गरिएको छ । देश...
गत असारमा सनराइज बैङ्कको व्यवस्थापकीय नेतृत्व सम्हाल्न पुगेका जनक शर्मा पौड्यालले आफ्नो कार्यकालमै बैङ्कलाई शीर्ष १० भित्र ल्याउने लक्ष्य लिएका छन् । बैङ्किङ क्षेत्रमा ३२ वर्षभन्दा बढी समय विताइसकेका शर्मा...
काठमाडौँ । बैङ्क तथा वित्तीय क्षेत्रमा यतिखेर आर्थिक तरलता (लगानीयोग्य रकम)को अभावको विषयले चर्चा पाइरहेको छ । केही वर्षदेखि मुलुकमा निरन्तर आइरहेको तरलताको समस्यालाई रोक्न नेपाल सरकार, राष्ट्र बैङ्कले विभिन्न...
काठमाडौँ । काठमाडौंमा ‘बैंकिङ, बीमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डलमा आइतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र...
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । उक्त अफर अन्तर्गतको सेवा आज देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ...
कालोबजारी नियन्त्रणमा सरकार अनुगमन गरिरहेको छ भनिरहँदा यता उपभोक्ताकर्मीहरू सरकार कर्मकाण्डीमा व्यस्त भएको आरोप लगाउँछन् । भएका ऐन कानुन राम्ररी कार्यान्वयन गर्न नसक्दा महँगी र कालोबजारी मौलाएका उपभोक्तावादीहरूको आरोप छ...
दसैँ तिहार नजिकिँदै छ । वार्षिक व्यापारको ४० प्रतिशत व्यापार यही सिजनमा हुने गरेको छ । तर व्यापार अत्यधिक हुने सिजनमै उपभोक्ताहरू नराम्ररी ठगिन्छन् । कालो बजारी मौलाउँदा महँगीको मारमा...
काठमाडौँ । दुई पाङ्ग्रे सवारी साधनका लागि टीभीएस लोकप्रिय मानिन्छ । भारतीय ब्रान्ड टीभीएसले विगत २० वर्षदेखि नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ...
काठमाडौँ– विश्वको उत्कृष्ट इलेक्ट्रोनिक्स ब्रान्डहरुमध्येको एक परिचित ब्रान्ड हो सामसङ । विश्वका प्रयोगकर्ताहरुले सामसङका विविध इलेक्ट्रोनिकस डिभाइसहरु प्रयोग गर्ने गछन् । मोबाइल (सेल फोन) प्रयोगकर्ताहरुको हिसाबले समेत ५० प्रतिशतभन्दा...
काठमाडौं–सुनको मूल्य बिहीबार (भदौ १९) घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५...
काठमाडौँ । नेपाल जलस्रोतमा धनी छ । त्यसमाथि भौगोलिक र जलाधार संरचनाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना नै सम्भावना छ । करिब ८३ हजार मेगावाट जलविद्युत् नेपालमा उत्पादन गर्न सकिने विश्लेषण...
वाणिज्य बैङ्कहरूमा (क वर्ग) यस पटक राष्ट्रिय वाणिज्य बैङ्कले बाजी मारेको छ सबैभन्दा बढी मुनाफा आर्जन गरेर । सबै सूचकमा वाणिज्य बैङ्कले छलाङ मारेको छ । यद्यपि, खराब कर्जा भने...
सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सन्दर्भ व्याजदर कायम गरेपछि सहकारीकर्मीहरु नै अहिले व्याजदरको सीमा बढाउनुपर्ने लबिङमा उत्रिएका छन् । तर यता सर्वसाधारण भने सरकारको यो निर्णयबाट खुसी...
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा मर्जरको विषय पेचिलो बनेको छ । नेपालजस्तो अर्थतन्त्र भएको देशमा बैङ्कहरुको सङ्ख्या धेरै भयो भन्ने कोणबाट बहस पनि हुँदै आएको छ । बैङ्कहरुको सङ्ख्या...
राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेको छ । बैङ्कहरुको अपेक्षाअनुसार मौद्रिक नीति आएन भनिएको छ । अहिले मौद्रिक नीतिमा आएको व्यवस्थाले बैङ्किङ क्षेत्रले खेप्दै आएको तरलता (लगानीयोग्य रकम) अभावको अवस्थालाई...
काठमाडौँ । आधुनिक युग डिजिटल वल्र्डको अवधारणमा अघि बढिरहेका बेला यतिखेर विश्वमा उच्चतम प्रविधि तथा टेक्नोलोजीको प्रयोग र माग दिनानुदिन बढिरहेको छ । आजको युगलाई नै प्रविधिमैत्री तथा यान्त्रीकरण गर्न...