आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अटो

नाडामा गोल्छा र चौधरी समूह आमनेसामने

काठमाडौँ । नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी सरगर्मी बढेको छ । अटोमोबाइल व्यवसायीहरू बिच नाडाको भावी नेतृत्व हत्याउने तयारी अनुरूप भित्रभित्र तयारी भइरहे पनि सोमबार नाडाको निर्वाचन मिति घोषणा भएपछि थप माहौल ...