सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

जातीय उत्पीडन नेपाली समाजको एक साझा समस्या

जातका आधारमा हुने छुवाछूत वा जातकै आधारमा हुने अन्य विभिन्न उत्पीडनलाई हाम्रो नेपाली समाजले दलित समुदायको मात्रै समस्या बुझ्ने गरेको छ । केही हदसम्म हुन पनि हो । देख्नेलाई भन्दा भोग्नेलाई बरू बढी ...