आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालसंसार

बालनिबन्ध : समन्वयवाद

संसारमा अध्यात्मवादको कुरा गर्ने पनि छन्, भौतिकवादको कुरा गर्ने पनि छन् । द्वन्द्वात्मक भौतिकवाद भन्ने पनि छन्, द्वन्द्वात्मक आध्यात्मिकवाद भन्ने पनि छन् । अध्यात्मवादीहरू चेतनलाई महत्व दिन्छन् । चेतन ठूलो जड सानो, चेतन जेठो, जड ...