आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अदालत/प्रशासन

बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो । जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी ...