आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अदालत/प्रशासन

पैसा तिरेर कैद किन्ने सुविधा न्यायाधीशबाट खोसिएको भन्दै नेपाल बारको आपत्ति

काठमाडौँ । एक वर्षभन्दा कम सजाय भएका व्यक्तिहरुले कैदबापतको रकम भुक्तान गरी जेलमुक्त हुने सुविधा खोसिएको भन्दै कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन् । बिहीबार नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै ऐनमा संशोधन गरेर एक वर्षभन्दा ...