एजेन्सी । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल पराजित भएको छ । शनिबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको हो । एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले निर्णायक गोल गरे । ...
लण्डन । एभर्टनका नयाँ म्यानेजर सन डाइचले प्रिमियर लिगमा स्वपनील सुरुवात गरेका छन् । उनको पहिलो खेलमा नै एभर्टनले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको अर्सानललाई १–० गोलले हराएको हो । ...
साउदी अरेबिया । क्रिस्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब अल नसरका लागि शुक्रबार पहिलो गोल गरेका छन् । अल फतेहविरुद्ध खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले टोलीलाई हारबाट जोगाएका हुन्...
एन्जो फर्नान्डेजको डेब्यू खेलमा चेल्सी प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सीले फुलहमसँग गोलरहित बराबरीमा खेलेको हो । घरेलु मैदानमा अजाको खेलमा चेल्सीका लागि...
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । ...
काठमाडौँ । राजधानीमा ४० औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको...
एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रीनउडमाथि लागेको बलात्कार आरोप खारेज भएको छ । ग्रेटर म्यानचेस्टर प्रहरीले ग्रीनउड विरुद्धका सबै आरोपहरू खारेज भएको घोषणा गरेको छ...
साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय...
युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा...
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित...
काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मुल्य १०७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी अनुबन्ध गरेको हो...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो । रियल बेटिसको घरेलु...
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा फाबिना...
काठमाडौँ । नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोली बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप ढाका प्रस्थान गरेको छ । च्याम्पियनसिप खेल्ने नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको हो...
लण्डन । प्रिमियर लिग क्लब एभर्टनले सन डाइचलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनले क्लबसँग सन् २०२५ सम्म साढे २ वर्षको करार गरेका छन् । क्लबले गत हप्ता फ्रांक...
मड्रिड । रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठुलो धक्का लागेको छ । गोलरहित बराबरीमा रोकिएपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि...
काठमाडौँ । अनन्त थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको...
लाउटारो मार्टिनेज चम्कँदा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजमाथि २–१ को जित हात पारेको हो । क्रेमोनीजले खेलको...
कासिमिरोको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रिडीङलाई ३–१ गोल अन्तरले हराउँदै युनाइटेड पाँचौँ चरणमा...
एजेन्सी । रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडीलाई कारबाही गरेको छ । कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी डिएगो...
म्यानचेस्टर । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो । ...
साउदी अरेबिया । अल नासरका म्यानेजर रुडी गार्सियाले क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गोल गर्नबाट चुक्नु नै साउदी सुपर कपमा अल-इतिहादसँगको हारमा टर्निङ प्वाइन्ट भएको बताएका छन् । अल-इतिहादसँग ३-१...
काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप विजेताले १० लाख पाउने भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको विजेताले १० लाख पाउने...
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो...
काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलमा...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य रुपेश अधिकारीले कतार विश्वकपका क्रममा टिकट हिनामिना भएको भनिएको विषयमा प्रस्ट पार्न पत्र पठाएका छन् । विश्वकप फुटबलको टिकट वितरणका विषय...
ओसुमान डेम्बेलेको निर्णायक गोलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएको हो । बार्सिलोनाको जितमा ओसुमाने...
करियरको अन्तिम चरणमा पुगेका क्रिस्टियानो रोनाल्डोले मध्यपूर्वको बाटो समाते र यो उनको लागि ज्याकपोट भन्दा कम छैन । रोनाल्डोको साउदी अरबको फुटबल क्लब एन नासेरसँग वार्षिक २० करोड युरोको...
केलियन एम्बाप्पे एक्लैले पाँच गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले...
क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् । साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् । ३७ वर्षीय पोर्चुगिज...
मड्रिड । गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको खेलमा पेड्रीको एक मात्र गोलको मद्दतले बार्सिलोना विजयी बनेको हो...
लण्डन । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर...
एजेन्सी । इर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा उल्भ्समाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले उल्भ्समाथि ३–० गोलको जित निकालेको हो । घरेलु...
कास्की । पोखरामा सञ्चालन भएको १२ औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही...
काठमाडाैँ । नापोलीले इटालियन सिरी ‘ए’ फुटबलमा १२ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो । ...
काठमाडौँ । अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जनलाई आई लिग क्लबले यस सिजनको अन्तिम सम्मका लागि अनुबन्ध...
टुरिन । क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन (एफआईजीसी) ले जानकारी दिएको छ । खेलाडीको ट्रान्सफरमा कृत्रिम नाफा देखाएर क्लबको हिसाब मिलान गराएको...
बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख आरबी लेइपजीगसँग बराबरीमा रोकिएको छ । ६८ दिन लामो मध्य सिजनको ब्रेकपछिको पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो । ...
बार्सिलोना । ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन् । एफसी बार्सिलोनाका पूर्व डिफेन्डरमाथि गत डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई गलत तरिकाले छोएको आरोप छ...
विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलित अल स्टार्सलाई ५–४ ले हराएको छ...
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो ।...