आज मार्च ३ तारिख अर्थात् ‘विश्व श्रवण दिवस’ । यस दिन विश्वभरी सुस्त श्रवण अर्थात् बहिरोपनसम्बन्धि जागरुकता फैलाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसपटक नेपाली जनतामाझ बहिरोपनसम्बन्धी जागरुकता फैलाउन नाक कान घाँटी (इएनटी) का १० ...
काठमाडौं : कोरोनाभाइरसको संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो । ...
जब नोबल कोरोनाभाइरसबाट बच्न अनुहारमा मास्क लगाउनु पर्याप्त छ भन्ने भ्रम धेरैमा रहेको छ । तर, चिकित्सकहरुले भने मास्क कोरोनाभाइरसबाट बच्न खासै प्रभावकारी नदेखिएको बताउँछन् । अहिलेसम्म यसको खोप...
-अन्ना माल्पास र निकोली कोर्जोभ मस्को । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् । यो वास्तवमा हुडी...
चीनको हुवे प्रान्तको ऊहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिदैँ गएको नोबेल कोरोनाभाइरसको संक्रमण विश्वका ३० राष्ट्रमा देखापरेको छ । यस भाइरसको संक्रमणबाट हालसम्म २ हजार ६ सय जनाभन्दा बढीको मृत्यु...
‘श्वास रहुन्जेलसम्म आश’ भनिन्छ, यो सन्दर्भ परिवार वा आफन्तमा कोही गम्भीर खालको बिरामी भयो भने उपचारमा हरसम्भव प्रयत्न गरिरहेको अवस्थामा मिल्न आउँछ । हामी आफू वा आफन्तलाई कुनै जटिल...
शरीर स्वस्थ राख्नका लागि प्रोटिनयुक्त खान्की निकै अत्वाश्यक हुन्छ । मांसाहारीले चिकन र अण्डामार्फत् प्रोटिन पाइरहेका हुन्छन् भने शाकाहारीका लागि प्रोटिनको स्रोत निकै कम हुन्छ । यहाँ हामी तपाईंलाई प्रोटिनले...
चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ । जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको...
एजेन्सी । कोरोनाभाइरस कुनै सतहमा कति समय सक्रिय रहन्छ भन्ने कुरामा धेरै मानिसले चासो दिइरहेका छन् । प्रकोपबाट सबैभन्दा प्रभावित देश चीनमा त त्यहाँको केन्द्रीय बैङ्कले नोटहरु धेरैको हातमा...
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ । डिप्रेसन भनेको मनको रोग हो । नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो । ...
कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने...
काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्ग एजुकेशनको १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस...
भक्तपुर– चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउण्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान...
हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले समय समयमा हामीलाई आक्रमण गर्छ । त्यस्ता रोगहरुका बारेमा थाहा नहुँदा हामीहरु आत्तिने गर्छौँ । समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ । हाम्रो शरीरमा...
व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक...
गत साता प्रतिनिधि सभामा ५० जना सांसदले गाँजाभाङमाथिको प्रतिबन्ध फुकुवा गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएपछि गाँजामाथि बहस सुरु भएको छ । नेकपा सांसद विरोध खतिवडाको गरेको प्रस्तावमा ती सांसदहरूले...
नेपालमा क्यान्सर रोगीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । क्यान्सर रोग लागेपछि मरिहालिन्छ भन्ने त्रास भए पनि समयमै पहिचान भएको खण्डमा यो पूर्ण रूपमा निको हुने रोग हो । तर...
शहरिया जीवन पद्दतिको अभिन्न अंग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने...
चीनसमेत संसारभरीका थुप्रै देशमा कोरोना भाइरस फैलिएपछि यसबाट मृत्यु हुनेको संख्या ३ सय नाघिसकेको छ । यस्तै, अहिलेसम्म यो भाइरसबाट संक्रमित व्यक्तिको संख्या १४ हजार बढी पुगिसकेको छ । ...
चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसको प्रकोपले अहिले विश्वभर आतंक सिर्जना गरेको छ । कुनै औषधोपचार नरहेको यस प्रकोप एकपछि अर्को देशमा फैलिरहेको अवस्थामा विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ संकटकालनै...
चीनको वुहानबाट उत्पत्ति भएको मानिएको नोवल कोरोनाभाइरस २०१९ ले यतिखेर संसारभरिमा ८ हजार बढीलाई संक्रमित तुल्याएको छ । मुख्यतः चीनलाई आक्रान्त बनाएको सो भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै १७ भन्दा...
हलेसी– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा पाँच सय जनाको निःशुुल्क स्वास्थ्य परीक्षण गरेका छन् । खोटाङ स्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा...
काठमाडौं– नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको अग्नि फाउण्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई...
एजेन्सी । कोरोनाभाइरसको प्रकोपले चीनमा महामारीको रुप लिएपछि विश्वभरका स्वास्थ्य अधिकारीमा यसको चिन्ता बढेका छ । विश्वभरका आम मानिसमा यो भाइरसबारे अज्ञानता, चिन्ता देखिन्छ । चीनमा कोरोनाभाइरसको संक्रमणका कारण...
काठमाडौं– महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन सेवाको सुरु गरेको छ । सेन्टरले उपचारको लागि आउने सेवाग्राही विरामीहरुको सुविधाको लागि अस्पतालको टिकट (अपोइन्टमेन्ट) घरमा नै बसेर...
काठमाडौँ । चीनबाट नेपाल फर्किएका थप दुई जना बिरामीलाई कोरोना भाइरस संक्रमणको भएको आशंका गरिएको छ । स्वास फेर्न गारो हुने, ज्वरो आउने, खोकी लाग्ने समस्या भएर दुई जना शुक्रराज...
काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो । आर्थिक वर्ष २०७४/०७५...
-नारायण ढुङ्गाना/राज शाही बङ्गलादेश । समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले...
सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ । तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको...
आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित नेपालमा पनि...
–बिहान एक्कासि जुरुक्क उठ्नु हुँदैन । उठेपछि १ मिनेट जति बस्नुस् । अनि शरीर तन्काउनुस् । जसले गर्दा रक्तसञ्चार र पाचन प्रणालीलाई बलियो बनाउँछ । –दाँत छिट्टै चम्काउने उद्देश्यले धेरै...
भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौ कलेजो प्रत्यारोपण गत पुष २८मा सफलताका साथ सम्पन्न गरेको छ । सर्लाहीका ६२ बर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पी.आइ.सी.यु.को बुधबार उद्घाटन गरिएको छ । २४सै घण्टा ७ दिन सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको अस्पतालका चिकित्सकहरुले...
बाँके । यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल...
काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही बनेकी छिन् । पहिलो...
दहीको फाइदाबारे तपाईंलाई पक्कै पनि थाहा छ । दुधबाट बनिने दहीलाई अमृत खाद्य भने फरक पर्दैन । यसमा क्याल्सियम र भिटामीन डी पर्याप्त मात्रामा पाइने गर्छ, जसले हाम्रो हड्डीलाई बलियो...
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरियासम्म विस्तार भएको छ । चिनियाँ पर्यटकहरुको मनग्गे आवागमन हुने नेपालमा पनि कतै त्यो कोरोना भाइरसको...
चीनको राष्ट्रिय स्वास्थ आयोगले हालसम्म रहस्यमयी रहेको सार्सजस्तो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेका छन् । कोरोनाभाइरस चीनका धेरै सहरमा विस्तार भइसकेको छ र अहिले चीनमा नयाँ वर्षमा चलिरहेको...
एजेन्सी । शल्यक्रिया गर्नुपर्ने कुनै पनि विरामीको शल्यक्रिया गर्नुभन्दा चार हप्ता अगाडि धुम्रपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ । कम्तीमा चार हप्ता...