काठमाडौं– स्टार अस्पतालले अनलाइनबाटै टेलिकन्सल्टेसन (परामर्श) सेवा दिन सुरु गरेको छ । अस्पतालले कोरोनाभाइरसको महामारी फैलिन नदिन र स्वास्थ्य सेवालाई सहज बनाउन इलेकट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर)सँग मिलेर अनलाइनबाटै परामर्श दिन लागेको हो । ...
कोरोनाभाइरसको नयाँ क्षमतासँगै नयाँ जानकारी पनि सार्वजनिक भइरहेका छन् । उक्त नयाँ जानकारीका अनुसार बिरामीमा यो रोगको लक्षण तीब्र रुपमा बढिरहेको छ । गला, फोक्सो र दिमागपछि यसको असर पेटमा...
काठमाडौं । ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरस लैङ्गिक जीवाणु हो ? यसको संक्रमणबाट मृत्यु हुनेमा महिलाको तुलनामा पुरुष बढी देखिएका कारण यस्तो प्रश्न स्वाभाविक रुपमा उठ्न थालेको छ । कोरोनाभाइरसको संक्रमण...
सरकारले कोरोना भाइरस कोडिभ (१९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना संक्रिमत पत्ता लागेसँगै विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नेपालमा कोरोना...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालले कोरोनाभाइरस(कोभिड–१९) संक्रमित विरामीको उपचारका लागि तयार रहेको जनाएको छ । अहिलेसम्म संचालनमा नआएको अस्पतालको आठौं तल्लालाई कोभिड–१९ संक्रमित विरामीको उपचारका लागि तयार गरिएको अस्पतालका मेडिकल...
घटना नम्बर १. बारा जिल्लाको कलैया उपमहानगरपालिकाका २५ वर्षीय विजयप्रसाद कुसवाहको ७ वटा मेडिकल र अस्पताल धाउदाधाउदै मृत्यु भयो । चैत्र १४ गते थ्रेसरमा मुसुरो झार्नेक्रममा मेसिनले उनको दुवै...
न्यूयोर्क । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट...
विश्व अहिले कोरोनाभाइरस (कोभिड १९) संक्रमणसँग जुधिरहेको छ । नेपाल पनि कोभिड १९) को संक्रमण फैलिन नदिन आवश्यक तयारी गरिरहेको छ । केही संक्रमित फेला परेको अवस्थामा संदिग्ध बिरामीको स्वास्थ्य...
एजेन्सी । कोरोना भाइरसका कारण सिर्जित लकडाउनको अवस्थामा तपाई खाद्यान्न र अन्य सामाग्री जोहो गरेर राख्न सक्नुहुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि तपाईले खाद्यान्न किन्दै गर्दा बजारमा कुनै अभाव...
बिराटनगर– ज्वरो आएका बिरामीलाई समेत अस्पतालहरुले लिन नमानिरहेका बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन्...
विश्व यतिबेला कोरानाभाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । विश्वका थुप्रै मुलुकहरुले जस्तै नै भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपालले पनि यतिखेर लकडाउनको...
विश्व स्वास्थ्य संगठनले रोगी नरहेको र कोभिड–१९ को संक्रमितको स्याहार सुसार नगरिरहेका मानिसहरुले मास्क लगाइरहनु नपर्ने सिफारिस गरेको छ । हिजो स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संगठनका अधिकारीहरुले...
विश्वभर महामारीको रुपमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । लाखौँ मानिस संक्रमित भएका छन् भने हजारौँको मृत्यु भएको छ । कतिपयले यसलाई विश्वयुद्धको संज्ञा नै दिएका छन्, जुन युद्धमा...
ललितपुर– ललितपुर इमाडोल स्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हिजो ९ महिनाकी बालिकाको मृत्यु भएपछि अस्पतालले स्पष्टीकरण दिएको छ । डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश...
विश्वको ५ लाखभन्दा बढी जनसंख्या कोरोना भाइरसबाट संक्रमित छ । २४ हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाए । अर्बौं जनता अहिले संक्रमण फैलनसक्ने त्रासमा घरभित्रै ‘आइशोलेसन’ मा बसिरहेका छन् ।...
केही दिनअघिसम्म लक्षण नै नदेखाएका कोरोनाभाइरस संक्रमति मानिसको फोक्सो कस्तो छ भन्ने कुरा एउटा भिडियोले देखाएको छ । जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले भनेका छन्ः...
सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा होस्, तपाईंलाई हार्डजोनी, नशा, यौन, छाला,...
जुलिया होलिङ्सवर्थ/सीएनएन जनवरीको पहिलो साता रहस्यमयी नयाँ शैलीको निमोनियाले चीनमा धेरै मानिसलाई बिरामी बनाएको खबर फैलियो, केही गम्भीर अवस्थामा थिए र धेरैमा फोक्सोमा समस्या देखिएको थियो । चीनबाट...
सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा...
काठमाडौं– किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अवलम्बन गरि संक्रमित विरामीको उपचार गर्न तयार रहेको जनाएको छ...
सरकारले नेपालभर लकडाउन गरेको छ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिनका लागि मंगलबारदेखि सरकारले लकडाउन गरेको हो । लकडाउनको अवस्थामा के तपाईंलाई कोरोनाभाइरस (कोभिड १९) को...
काठमाडौं– बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । रेडक्रसले हिजो सोमबार केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरु सहयोग गरेको जनाएको...
काठमाडौं–कोरोनाभाइरस महामारी विरुद्धको सरकारी कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउण्डेसनको १ करोड़ सहयोग गर्ने घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक...
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पहिचानका लागि नमूना परीक्षण हुँदै आएको छ । कोरोनाको आंशकामा प्रयोगशालाले गर्दै आएको नमुना परीक्षण पर्याप्त नभएको विज्ञहरुको भनाइ छ । प्रयोगशालामा...
विश्वभर कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिएपछि नेपालमा विभिन्न क्षेत्रमा त्यसको प्रभाव देखिन थालेको छ । कोरोनाकै सन्त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । उपत्यकाका...
तेह्रथुम– बिराटनगरको नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात...
बिराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको...
बिराटनगर– विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो...
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको सन्त्राससँगै डेङ्गु रोगको पनि सन्त्रास फैलिएको छ । विश्वव्यापी रुपमा कोभिड–१९ ले महामारीको रुप लिँदा नेपालमा त्यसबाट बच्नका लागि सरकारले सावधानी अपनाइरहँदा डेङ्गु रोगी ओझेलमा...
काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउन धेरै ढिला भई सकेको जनाएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस...
नेपालमा कोरोना भाइरसको संक्रमण छैन भनेर नेपाल सरकारले बारम्बार भन्दै र दावी गर्दै आइरहेको छ । कामना गरौँ, यो कुरा सत्य होस् । कामना यस अर्थमा कि ‘पशुपतिनाथ विराजमान’ रहेको...
कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको अनुभव भएको छ । यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह...
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने...
कोरोनाभाइरस अर्थात कोभिड–१९ विश्वका १२४ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ले विश्वव्यापी रुप लिएको र सतर्क रहन विश्वलाई आव्हान गरिसकेको छ । डब्लूएचओले नेपाललाई पनि उच्च जोखिममा...
काठमाडौं । चीनको हुवेइ प्रान्तको उहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिरहेको छ यतिबेला । कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहँदा आम नागरिकमा भिन्दै खालको त्रासको अवस्था सृजना भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार अर्थात फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा करिब साढे १ बजे मिर्गौला प्रत्यारोपण भइरहेको थियो । अस्पताल परिसरमा छुट्टै माहोल थियो । सायद...
१. सुप: रुघाखोकीको भाइरसको मुख्य घर नै नाक तथा मुखको माथिल्लो सतहमा हुने म्युकस मेम्ब्रेन हो । यसमा उत्त्पन्न हुने तरलताले हानिकारक तत्वलाई शरीरबाट बाहिर फाल्छ । अझ जाडोमा स्वभावैले कम...
चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास आजभोलि विश्वभर फैलिएको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको...
बच्चा जन्माउने चाहना हरेक दम्पतीमा हुन्छ । तर धेरैजना गर्भधारणका लागि आफू तयार छु कि छैन भन्नेबारे बेखबर जस्तै हुन्छन् । के तपाईं गर्भधारणका लागि तयार हुनुहुन्छ ? गर्भधारणका...
कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण...
हङकङ । कोरोनभाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा घरमा कुकुर–बिरालोजस्ता जनवार पालेर बसेकाहरुलाई थप चिन्ता थपिएको छ । आफ्नो घरमा रहेका घरपालुवा जनावरलाई कोरोनाभाइरस त लाग्दैन ? उनीहरुबाट कोरोनाभाइरस आफूलाई त...