बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

रोगलाई टाढै राख्न चाहनुहुन्छ भने मनसुनमा बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

मनसुनको समयमा संक्रामक रोग फैलने अत्यधिक खतरा हुन्छ । तसर्थ, तपाईंले यो मौसममा आफ्नो खानपिनमा अलिकति पनि लापरवाही गर्नु हुँदैन । भारतकी चर्चित स्वास्थ्य विज्ञ प्रिति नन्दाले मनसुनमा मानिसहरुले खानपिनमा सावधानी अपनाउनुपर्ने सल्लाह दिन्छिन् । ...