सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस र मौसमी फ्लूका लक्षणमा यस्ता फरक छन् (भिडियो)

बुधबार, २८ फागुन २०७६, १६ : ०४
बुधबार, २८ फागुन २०७६

काठमाडौं । चीनको हुवेइ प्रान्तको उहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिरहेको छ यतिबेला । कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहँदा आम नागरिकमा भिन्दै खालको त्रासको अवस्था सृजना भएको छ ।

नेपालमा भने यो समय ‘मौसमी फ्लू’ को हो । मौसमी फ्लूको संक्रमण हुँदा पनि कोरोना भाइरसको संक्रमण भयो कि भन्ने शंका उपशंकाले मानिसहरु त्रसित देखिन्छन् । जनमानसमा कोरोना संक्रमण हुँदा देखिने लक्षण र मौसमी फ्लू लाग्दा देखिने लक्षण उस्तै हुन्छ भन्ने भ्रम छ । 

वास्तवमा मौसमी फ्लू र कोरोनाभाइरस संक्रमण हुँदाको लक्षण कस्तो हुन्छ ? कसरी यसलाई छुट्याउने र उपचार विधिबारे हामीलेटेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं ।  डा.पुनको सुझाव भिडियोमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप