आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोजगार/सूचना

काठमाडौँ महानगरले गरिब घरपरिवार पहिचान गर्दै, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ । शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो । नेपाल ...