मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

एजेन्सी– हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।  क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो ...