मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

सूर्य : सौर्यमण्डलको माउ

खगोलयात्राको पहिलो भागमा हामीले सौर्यमण्डल र ग्रह-उपग्रहहरुबारे केही रोचक जानकारीहरु पस्केका थियौं । लेखश्रृङ्खलाको यस दोस्रो भागमा यस पटक आउनुहोस्, हाम्रो सौर्यमण्डलको माउ सूर्यका बारेमा  चर्चा गरौं । सूर्य के हो ? सूर्य एउटा ...