मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

धमाधम भेटिँदै डेंगुका बिरामी

काठमाडौँ । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ...