सामान्यतया आँखामा समस्या हुँदा तथा आँखाको सुरक्षाका लागि धेरै जनाले चस्मा प्रयोग गर्छन् । यस्तै, श्रवणशक्ति कमजोर हुँदा श्रवण यन्त्रको प्रयोग गरिन्छ । यद्यपि जसरी मानिसले सहज रूपमा चस्मा प्रयोग गर्छन्, त्यसरी श्रवण यन्त्र प्रयोग ...
मानव जीवन प्रकृतिको अनमोल वरदान हो, सितिमिति मिल्दैमिल्दैन । अनेक तारतम्य मिलेर मात्र सम्भव भएको हुन्छ । यद्यपि हामीलाई के लाग्न सक्छ भने शरीर त्यत्तिकै प्राप्त भएको हो । बाबु...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्रयाइँ भइरहेको बताएका छन् । आज प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई...
आजको बदलिँदो र भागदौडको जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्न सकिरहेका हुँदैनौँ । यस्तो अवस्थामा बिहान हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर बिहान सबेरै नरम हरियो घाँसमा...
मेवा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मेवालाई आयुर्वेदमा औषधीको रूपमा प्रयोग गरिन्छ । मेवाजस्तै यसको पात र बीउ पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मेवामा भिटामिन ए, भिटामिन...
नेपालमा कोरोना सङ्क्रमण बढेसँगै प्रत्येक दिन जसो मानिसको मृत्यु भइरहेको छ । कोभिड–१९ सङ्क्रमणकै कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । साउन महिनायता सङ्क्रमणका कारण १५ जनाको मृत्यु...
सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र...
बाथरोग निवारण तथा सचेतना अभिवृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’को ११औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक...
स्याउको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर स्याउबाट बनेको जुसको सेवनले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । स्याउको जुसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट...
मःम भन्ने बित्तिकै मुखमा पानी नआउने नेपाली कमै होलान् । अझ सहरी क्षेत्रमा युवा जमातमा त मःम लोकप्रिय नै छ । आज रातोपाटीको ‘खाना बार’ सेग्मेन्टमा मःमको चर्चा गरौं । ...
काठमाडौं । औषधि तथा उपकरण खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको...
जीवनभर सँगै बस्ने वाचा गरे पनि कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच झगडा हुने र सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको छ । दिनहुँजसो सानातिना झगडा, मनमुटावले सम्बन्धलाई बिस्तारै कमजोर बनाइदिन्छ । यदि यस्ता कुरामा...
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्‌गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्‌गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप...
काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् । कान्ति बाल...
हाल भारतमा मङ्कीपक्सका कुल चार जनामा संक्रमण देखिएको छ । केरलाका तीन र दिल्लीका एक जनामा यसको भाइरस पुष्टि भएको छ । छिमेकी देशमा यो भाइरस देखिइसकेकोले नेपाल पनि यसको...
काभ्रे जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले...
हालै भारतमा दुर्लभ खालको बच्चाको जन्म भएको छ । यहाँ एउटा यस्तो बच्चाको जन्म भएको छ जसको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु छन् । शाहिन खान र...
अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा प्रोटिनको उत्तम स्रोत मध्ये एक हो । यसका साथै यसमा फोलेट, भिटामिन बीफाइभ, बी१२, बीटु, डी, फस्फोरस, सेलेनियमजस्ता आवश्यक पोषक तत्वहरू...
काठमाडौँ । नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ । सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता...
अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको छ। कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरूको सहभागिता रहेको...
अफ्रिकी महादेश बाहिर समुदायमा फैलन थालेपछि मंकीपक्सलाई अनुसन्धानकर्ताहरूले नजिकबाट नियाल्दै आइरहेको छ । मानिसमा देखेको झन्डै ५० वर्ष पछि मंकीपक्सले विश्व भ्रमण गरिरहेको छ । अफ्रिकी महादेश बाहिर फैलन सक्ने...
चिनीको अत्याधिक सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ तर के तपाईंलाई थाहा छ, अनुहारमा चिनी लगाउनु निकै फाइदाजनक हुन्छ ? चिनी हाम्रो भान्छामा निकै सजिलै पाइन्छ, र यसलाई अनुहारमा प्रयोग...
बच्चा क्रमशः हुर्कँदै जान्छन् । केही कुरा जान्ने उनीहरुको जिज्ञासा पनि बढ्दै जान्छ । कतिपटक बच्चाहरुले कुनै पनि कुराको भिन्न अर्थ निकाल्छन् । यस्तोमा बच्चासँग केही बोल्ने बेला आमा–बुवाले बच्चाले...
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालमा तीन साता यता लगातार सङ्क्रमितको ग्राफ तीव्र गतिमा उकालो लागेको छ ।...
काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन बापत भएको खर्चमा विविधता पाइएको छ । महामारीका कारण मृत्युवरण गरेका नागरिकको शव व्यवस्थापन खर्चको मापदण्ड निर्धारण नहुँदा जथाभावी खर्च...
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मंकीपक्स प्रकोपलाई लिएर संगठनको आपत्कालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस...
नेपालमा बच्चा जन्मिएको केही समयपछि गाजल लगाउने प्रचलन छ । बच्चालाई गाजल लगाइदिँदा आँखाको सुन्दरता बढ्ने र स्वस्थ हुने मान्यता राखिन्छ । तर गाजल लगाउँदा बच्चाको आँखालाई गम्भीर हानी हुन्छ...
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञहरूको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शनिबार (हिजो) लिएको परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । ...
शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको...
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्याउने लक्ष्य...
बेलायती विज्ञान तथा जीवविज्ञानकी शिक्षिका नताली विल्सरले आफ्नो हातमा अल्बर्ट आइन्स्टाइनको ट्याटु खोपेकी छिन् । उनको खुट्टामा, नाडीमा र गोलीगाँठोमा पनि विभिन्न डिजाइनका ट्याटूहरू छन् । उनका लागि यी...
हरेक दिन बियर पिउँदा तपाईंको स्वास्थ्यमा सुधार आउन सक्छ । यो दाबी पोर्चुगलको नोवा युनिभर्सिटी लिस्बनका वैज्ञानिकले एक अनुसन्धानमा गरेका हुन् । त्यहाँका वैज्ञानिकका अनुसार रातीको खानासँग दैनिक बियर पिउँदा...
धेरै फलफूल र तरकारीहरूमा बोक्रा हुन्छन् । हामी प्रायः यी बोक्रा निकालेर फ्याँक्छौँ । तर यस्ता केही तरकारीहरु पनि छन् जसको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्याज...
सरकारले कोभिड–१९ महामारीसँग जुध्न विशेष परिस्थिति खरिदको नाममा सम्बन्धित निकायले स्वास्थ्य उपकरण खरिद गरी प्रयोगविहीन अवस्थामा राखेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार एचडीयू, आईसीयू खरिद गर्दा मन्त्रालय तथा अस्पतालहरूले...
के तपाईंले बिहान ब्रस गर्न बिर्सनुभएको छ ? ब्रस नगरेको दिनभरी अप्ठेरो महसुस गर्नुभएको छ ? भारतकी दन्त चिकित्सक डा. कविता दास स्वस्थ रहन मुखको स्वास्थ्यको ख्याल गर्न आवश्यक भएको...
काठमाडौँ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ११०९ जना छन् । नेपालमा महामारी सुरु भएदेखि हालसम्म...
सरकारले पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालहरूका लागि सङ्गठनात्मक संरचना र दरबन्दी तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरिएको नमुना सङ्गठनात्मक संरचना र दरबन्दी तेरिज स्थानीय...
काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनका साथै एक जनाको मृत्यु भएको...
वैज्ञानिकले पुरुषका लागि पनि गर्भनिरोधक चक्की बनाएका छन् जसले पुरुषको स्वास्थ्यमा कुनै हानी नगरी अनिच्छुक गर्भाधान रोक्न सफल हुनसक्छ । तर यसअघि बजारमा महिलाका लागि मात्रै गर्भनिरोधक औषधी पाइने गर्दथ्यो...
चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य...
आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको...