सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

ह्वात्तै बढ्यो डेंगु, नाघ्यो ११ सय केस

डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । ...