सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. गौतम नियुक्त

नेपाल सरकार  मन्त्रिपरिषद्को बैठकले कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । लामो समयदेखि कान्तिबाल अस्पताल विकास समितिको रिक्त रहेको पदमा सरकारले दुई वर्षका लागि डा. गौतमलाई नियुक्त गरेको हो । ...