बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

दुई कोरोना विशेषज्ञ— तल पुन, माथि ओली

नरलोकमा अचेल चर्चामा न पितृहरु छन्, न भगवान् छन् । अचेल चर्चामा छन् त केवल कोरोना भाइरसहरु छन् । चिन्तामा कोरोना भइरस, संशयमा कोरोना भाइरस, भयमा कोरोना भाइरस । दिमाग–दिमागमा कोरोना भाइरस, जिब्रा–जिब्रामा कोरोना भाइरस ...