बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

७ कारण जसले मृत्युदण्ड बलात्कारीका लागि सही सजाय होइन

पछिल्लो समय यौनहिंसा, बलात्कार र महिलाविरुद्ध हिंसाका घटना धेरै सार्वजनिक हुन थालेका छन् । बलात्कारका घटना बाहिर आउन थालेसँगै समाजमा ‘बलात्कारीलाई फाँसी दिनुपर्ने’ माग पनि बढ्ने गर्छ । सर्वसाधरण मात्र होइन, जिम्मेवार पदमा रहेका ...