बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

सोच ठूलो राखौँ, काम सानो थालौँ

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखका अनुसार चीनमा हाल गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ६ करोड रहेछ । ‘कम्युनिस्ट पार्टीको एक सदस्यले ३ जना गरिबहरूको हेरविचार र स्तरोन्नति गर्ने गरी कार्यविभाजन गरिएको छ’ भन्ने उनको भनाइ ...