बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

बाढी पहिरो रोक्ने उपाय : वर्षाको पानीको व्यवस्थापन

अहिले हामी वर्षामा बढी केन्द्रीत हुन्छौं । बाढीले सताउँछ, हामी हल्लाखल्ला गर्छौं । दोषारोपणको खेती चल्छ, योजनाहरुको तानाबाना बुनिन्छन्, उपाय र अर्तीहरुको ‘भर्चुअल’ बाढी नै आइलाग्छ । तर  वर्षा र साँच्चिकै बाढी रोकिएपछि चाहिँ सकियो, ...