सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

डा. महावीर पुनको जीवन : देश समृद्ध बनाउने सपनाले आविष्कार केन्द्र जन्मियो

डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । ...