मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

२०१७ पुस १ को शाही कदमको भत्सर्ना : सुवर्ण समशेर

मैले केही दिनयता जानीबुझी केही आशा राख्दै राजा महेन्द्रको पुस १, २०१७ सालको प्रतिक्रियावादी कदमको भत्र्सना गरिनँ । सिङ्गो संसारले चर्को विरोध गरेपछि राजा महेन्द्रले आफ्नो कदम सच्याउने हुन् कि भन्ने मलाई आशा थियो । ...