नेपाली कम्युनिस्ट आन्दोलन अहिले अन्तर्कलहमा छ । स्थापनाकालदेखि यहाँसम्म (७३ वर्ष) को अवधिमा भएका कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा नगरी नहुने अवस्थामा अहिले हामी आइपुगेका छौँ । योबीचमा केही उपलब्धि भएका छन् र भरमार कमजोरी पनि । ...
नेपाल कम्युनिष्ट पार्टीको घोषणा–पत्र (भाग एक ) बितेका चार दशकभित्र दुईवटा ठूला–ठूला विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको नतिजास्वरूप संसारको ६ खण्डको एक खण्ड जमिन पुँजीवादी घेराबाट अलग भयो...
ग्यालरीको चक्कर मार्न रहर भएर बिहीबार उपत्यकाका तीनवटा कला ग्यालरीमा छिर्ने जमर्को गरेँ– आर्ट काउन्सिल, एमक्युब आर्ट ग्यालरी र तारा आर्ट ग्यालरी । यीमध्ये नेपालको सबैभन्दा ठूलो ग्यालरी आर्ट काउन्सिल...
भैरवबहादुर थापा नेपालका पहिलो नृत्य निर्देशक हुन् । काठमाडौँंमा जन्मिएका उनले २०१० सालबाट नृत्य निर्देशन थालेका थिए । ब्रिटिस आर्मीमा भर्नाको सिलसिलामा पानीजहाजभित्र नृत्यमा पारङ्गत हुन पुगेका हुन् । नेपालमा...
दाहाल यज्ञनिधि नेपाली साहित्यिक पत्रकारिता जगत्को परिचित नाम हो । उनको सम्मान र सम्झनाका लागि धर्मपत्नी सुधा आचार्यले भर्खरै यज्ञनिधि–सुधा ट्रस्ट संस्था दर्ता गरी ‘दाहाल यज्ञनिधि पुरस्कार’को स्थापना समेत गरेकी...
नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाउँदा, यसका गतिविधि वा आन्दोलनतिर फर्कनुपर्ने हुन्छ । खासमा प्रजा परिषद् पार्टीको गठन (वि.सं. १९९३) र त्यसका क्रियाकलापपछि नेपालमा राजनीतिक चिन्तनको विकास हुन थालेको हो...
हिलैमा लाग्यो, धुलैमा लाग्यो, शिरफूलका बीजैमा । नमरी बाँचे कालले साँचे, भेट हुम्ला तीजैमा । प्रस्तुत हरफले तीजलाई भेट हुने अवसर भनेको छ । र, स्त्रीले शिरमा लगाउने सुनको...
०५२ सालतिर, गगन थापा स्ववियु सदस्य थिए । नेपाल टेलिभिजनको कार्यक्रम ‘एक आपस’मा अर्का विद्यार्थी नेता प्रदीप पौडेललाई वक्ताका रूपमा बोलाइएको थियो । प्रदीप साथी भएकाले गगन उनैसँग त्यस कार्यक्रममा...
शिवहरि नेपाल ‘वैरागी’ नेपालका दिग्गज कलाकारमध्येका एक हुन् । कतिले सभासद् तथा कतिले पुतलीका बा, केहीले त अन्य नामबाट पनि चिन्छन् । यी सबै नाम उनको वास्तविक परिचय भने होइन...
आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन । तत्कालीन समयमा...
‘सशक्त प्रतिपक्षका लागि स्वतन्त्र उम्मेदवार’ नारासहित चलचित्रकर्मी मनोज पण्डितले काभ्रेपलाञ्चोक– २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आफू स्वतन्त्र सिद्धान्तबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ छ ।...
श्रीमती जमुना गुरुङसहित खगेन्द्र संग्रौला पहिलोपटक छोरी काखमा बोकेर आमाको हातको टीका थाप्न गए, मोरङको रञ्जनीमा । त्यहाँ संग्रौलाका दाइ र भाइको घर थियो । परिवार र समाजको स्वीकृतिबिना अन्तर्जातीय...
प्रदीप दाइसँगको मेरो भेटको कथा रमाइलो छ । म दरबार हाइस्कुल पढ्दै थिएँ, छात्रवृत्ति पाएर । त्यतिबेला म बत्तीसपुतलीमा फुपूहरुको घरमा बसेको थिएँ । डिल्लीबजारको उकालोमा ‘नेपाल–भारत सांस्कृतिक केन्द्र’ पुस्तकालय...
कमाउन विदेश गएकी चेली अवाञ्छित गर्भधारण गरी फर्किन् भने ? यस प्रश्नले तपाईंंको मनमा अनेक विचार आउन सक्छन्, तर यस्ता घटना र समाचार हामीकहाँ नौला होइनन् । यस्तै चेलीको...
नेपाल राष्ट्र बैङ्कमा सहायक स्तरबाट सेवा सुरु गरेका चिन्तामणि शिवाकोटी बढुवा हुँदै राष्ट्र बैङ्कका कर्मचारीतर्फको सबैभन्दा माथिल्लो पद कार्यकारी निर्देशकसम्म पुगे । उनी कार्यकारी निर्देशक रहेको समयमा उनलाई सरकारले डेपुटी गभर्नर...
कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी...
नेपाली कांग्रेस नेपालमा सर्वप्रथम हुन लागेको आमचुनावको महान् अवसरमा सम्पूर्ण देशवासीलाई आफ्नो अभिवादन पठाउँछ । खेतमा काम गर्ने किसान, खेताला, कलकारखानामा काम गर्ने मजदुर, उद्योगधन्दामा लागेका व्यापारी, विभिन्न रोजगार र...
नेपालमा अन्तर्राष्ट्रिय उडान सुरू भएको ७४ वर्षसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । गत वैशाखदेखि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) औपचारिक रूपमा सञ्चालनमा...
०१६ सालतिर होला, जनहित संघ भन्ने एउटा पार्टी खुल्यो, बिर्ता उन्मूलनको विरोधमा । रानी रत्नाका पिता हरिशमशेर र दरबार निकटस्थ अन्य केही व्यक्तिको भित्री गठबन्धनमा त्यसको स्थापना भएको थियो ।...
चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनका संघारमा छ । त्यसैले, यस चलचित्रका दुई मुख्य पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठको दौडधुप पनि खुबै बढेको छ । सरोगेसी अर्थात् कोख भाडामा दिने कथालाई...
शून्य ओछ्याएर खाटमाथि– फिलाहरूमा निद्रा चेपेर जो विस्मृत छौँ, नाचौँ नाचौँ– अनस्तित्वको विरुद्ध ! खण्डहर खनेर क्षयग्रस्त हस्तिहाडमा भाँच्चिएको चौकोसमा, माटाका खपटामा कतै भेटिनु आफू– भेटिनु आफू काठबाँसको लिङ्गवरिपरि मान्छे...
किरण मानन्धर नेपालका वरिष्ठ चित्रकार हुन् । नेपाली चित्रकलाले अहिलेको उडान भर्नुमा महत्त्वपूर्ण योगदान उनकै रहेको छ । २०६६ चैत १ मा गठन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को...
जनगायक जेबी टुहुरे महायात्रामा निस्केको आगामी भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्म स्थान धरानमा यही दिन जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम हुँदैछ...
करिब तीन दशक लामो विद्यार्थी राजनीति गरेका नैनसिंह महर अहिले काँग्रेसको केन्द्रीय राजनीतिमा छन् । विसं २०४७ देखि ०७५ सम्म नेविसङ्घमा रहँदा महरको पोजिसन ‘भर्टिकल’ रूपमा माथि चढेको देखिन्छ । ...
ब्रिटिस नाटककार विलियम कंग्रीभको भनाइ छ, ‘हामी हतारमा विवाह गर्छौं अनि फुर्सदमा पछुताउँछौं,’ ‘उनीहरू’को प्रेम कथा सुन्नेहरूका लागि, बुझ्नेहरूका लागि भने विलियमको भनाइ सतप्रतिशत फेल खान्छ । विवाह एउटा सुन्दर...
जनआन्दोलन २०६२/०६३ मा पत्रकारिताको निकै ‘चार्मिङ’ थियो । पाठक छिन छिनको खबर चाहन्थे । त्यतिबेला मोरङमा महिला पत्रकार अत्यन्त कम थिए । रिपोर्टिङमा हिँड्ने केटीहरू त थिएनन् नै भन्नुपर्छ ।...
हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो तारे हो हो हो हो माले हो... असार, साउनमा रोपाइँको छेकोमा यो गीत हिट हुन्छ । तर समग्रमा यो गीत सदावहारझैं छ...
नेपालकी पहिलो र चर्चित समाचार वाचक हुन् रमा सिंह । करिब २५ वर्ष नेपाल टेलिभिजनमा उनले समाचार वाचन गरेकी थिइन् । समाचार वाचनका कारण सर्वसाधारणदेखि देश विदेशसम्म लोकप्रिय उनी टेलिभिजनमा...
तीन दशक पहिलेको प्रसङ्ग हो । झम्सीखेलस्थित एउटा घरमा रक गायक मुकुन्द के. खडका (माइक) र केही साथीको जमघट थियो । वर्षा याम । झम् झम् पानी परिरहेको थियो ।...
‘बालकृष्ण सम’ नेपाली नाट्य क्षेत्रका एउटा ध्रुव तारा थिए । लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, निर्देशकलगायत धेरै विधामा क्रियाशील उनी रङ्गशिल्पी, नाट्यसम्राटको रूपमा समेत परिचित छन् । दरबारभित्र सीमित रङ्गमञ्चलाई...
क्याप्टेन पवनराज जोशी जसले १७ वर्ष अकासमा राष्ट्रिय ध्वजावाहक विमान उडाए, तर विगत ११ वर्षदेखि भने उनी गाँजाबाट देशलाई सम्पन्न गराउने सपनाको उडानमा छन् । उनको सपनाको उडानले गति लिन...
विश्व घुम्ने चाहना कसको पो नहोला र ? तर जो कोहीको लागि यो सम्भवको विषय भने होइन । आकाशको फल आँखा तरी मर भनेझैं खर्च धेरै लाग्ने भएकोले प्रायःले आफ्नो घुमघाम...
माथि छतबाट तप्प तप्प पानी चुहिन्छ । भुईँभर पानी छ । भित्ता पानीले मक्किएको छ । यो दृश्य हो, ठमेलस्थित अमृत (अस्कल) साइन्स क्याम्पसको पुस्तकालयको । २०७२ सालको भूकम्पले क्षति...
‘मामाघर नेपाल’ मकवानपुरमा सडक बालकहरुको व्यवस्थापनमा सक्रिय रुपमा काम गरिरहको संस्था हो । स्थानीय २–४ जना युवाको सक्रियतामा सुरु भएको ‘मामाघर’ २०६८ कात्तिक २७ गतेबाट हेटौंडा–४, जीएस चोकमा ५ कोठाको...
‘राम्रो रचना मीठो नेपाली’ कृति ३० को दशकमा अधिक चर्चामा रह्यो, जसले नेपाली भाषाको व्याकरण लेखनलाई निकै सहज बनाएको थियो । त्यो परम्परागत व्याकरण भए पनि नेपाली व्याकरण अध्ययन गर्न...
अधिवक्ता सरिता तिमल्सेना ‘चौलागाई’ साथीहरुसँगको सहकार्यमा बबरमहलमा ‘मुनलाइट लिगल फोरम’ ल फर्म खोलेकी छिन् । उनका श्रीमान् माधवप्रसाद चौलागाई सर्जिकल सप्लायर्स हुन् । दुबैको अत्यन्त व्यस्त दिनचर्या छ । ११...
प्रेमराजा महत नेपाली लोकसंगीतका एउटा दर्बिलो खम्बा हुन् । नेपाली सांगीतिक फाटमा ‘पानको पात’, ‘सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’, ‘सालैको पातैले’, ‘हिमचुलीमा हिउँ’ जस्ता थुप्रै चर्चित लोकगीत गाएका महत पछिल्लो समय...
‘सि यू’ अर्थात् फेरि भेटौँला भनेर भनेर गएकी क्यानडियन नेक्स डोर छिमेकीलाई भेट्न भने कहिले पनि आइनन् । भेटको निम्ति चाहना जाहेर गरेकी क्यानडियनले दुई वर्षसम्म उसको अर्को ढोकाकी पात्र...
आमा हुन आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाईमा पुगेर मैदान भै दिनुपर्ने मैदानमा पुगेर उकालो भै दिनुपर्ने हो...उकालो भै दिनुपर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरु जस्तो सपनाहरु कहाँ पुग्छन् ...
नेपाली फिल्म क्षेत्रका एक सफल निर्देशक हुन् नारायण पुरी । करिब तीन दर्जन फिल्म निर्देशन र थुप्रै अडियो, भिडियो, प्रोजेक्ट गरेका पुरीसँग काम गर्ने हरेक कलाकारको सम्मान हुन्थ्यो । ...
सरकारले यही असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना पुगेका छन् । यसअघि गौतम बुद्ध,...