आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञका कुरा

डेंगुको ‘हाई रिस्क’ मा काठमाडौँ !

पछिल्ला केही दिन यता काठमाडौँका विभिन्न ठाउँहरूमा डेंगु देखिने क्रम बढ्दो छ । डेंगु फैलाउने लामखुट्टेको उपस्थिति पनि व्यापक हुँदै गइरहेको छ । तर  अहिलेसम्म सम्बन्धित निकायले यस विषयमा चासो वा बलियो प्रतिक्रिया जनाएको देखिँदैन । ...