आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिडिओ समाचार

छिमेकी देशप्रति केपी ओलीको कडा टिप्पणी

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । शनिवारबादेखि काठमाडौँको नयाँ बानेश्वरमा एमालेका नवनिर्वाचित सांसदहरूका लागि गरिएको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै ...