आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन जारी

अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।  कोरोनाभाइरसको डेल्ट भेरियन्टको...