आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

११ नेपाली बोकेर अस्ट्रेलियाबाट नेपाल उड्यो जहाज

अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका ११ नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ ।  कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका...