आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाउन पहल

अस्ट्रेलिया । नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अस्ट्रेलिया स्थित नेपाली संघ संस्था अगुवा तथा नेपाली अभिभावकहरुले अस्ट्रेलियाका सरकारी  बिद्यालयमा नेपाली भाषा पढाउने ब्यबस्था गर्न प्रयास गरिरहेका छन् । ...